२२ असार, प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुग्नुभएको समाचार छ । उहाँ शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र