१२ आश्विन २०८१, शनिबार
हेडलाइन

डा. उपेन्द्र देवकोटाको निधन

असार ४, काठमाडौं । एसियाकै चर्चित वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार अपरान्ह ६५ वर्षको उमेरमा निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो समय