१९ असार २०८१, बुधबार
हेडलाइन

विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस् : गृहमन्त्री थापा

२९ जेठ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापाले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि