१९ असार २०८१, बुधबार
हेडलाइन

दुई विधेयक पारित

३१ जेठ , पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ । आजको बैठकमा दुवै विधेयकमाथि दफावार