९ असोज, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो औपचारिक चीन भ्रमण अत्यन्तै फलदायी र सफल भएको बताउनुभएको छ । उपराष्ट्रपति पुनको सचिवालयले सोमबार साँझ जारी गरेको एक प्रेस नोटमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सहयोगलाई थप विस्तार गर्न मद्दत