८ चैत्र २०८२, आइतबार
हेडलाइन

एउटै चाहना : अपेक्षीलाई खाना, नाना र छाना

२४ माघ, काठमाडौँ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको काठमाडौँ उपत्यकालार्ई मानवीय मूल्य मान्यतायुक्त मानिसको बासस्थल बनाउने प्रयास थालिएको छ । सहाराविहीनलाई सहारा, छहारी नभएकालाई ओत र भोकालाई भोजनको व्यवस्था गर्ने मानवीय प्रयासमा स्थानीय अगुवादेखि, विभिन्न सङ्घसंस्था, सरकारी तथा जनप्रतिनिधि