१० चैत्र २०८२, मंगलबार
हेडलाइन

डेढ महिनामै पर्यटनमन्त्री योगेश भट्टराई किन आलोचित ?

३१ भदौं, काठमाडौं । डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । समाजिक संजाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तभन्दा बढी प्रचार भएको टिप्पणी