सभामुख कृष्णबहादुर महराले दिए राजीनामा
१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । एक महिलामाथि यौनदुर्व्यहारको आरोप लागेपछि महराले राजीनामा दिएका हुन् । उनले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत् राजीजामा दिएका छन् । यसअघि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले