१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर

२६ साउन, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा