१० चैत्र २०८२, मंगलबार
हेडलाइन

फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको दावी

१९ कात्तिक, बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । उक्त कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा