२८ कात्तिक, काठमाडौं । माल्दिभ्सलाई ३–० ले हराउँदै नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशमा बिहीबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो । लिग चरणको