१३ औं सागको उद्घाटनको दिन नेपालको झण्डा पारसले बोक्ने
१३ मंसिर, काठमाडौं । क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा बोक्ने भएका छन् । १३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद