१६ आश्विन २०८१, बुधबार
हेडलाइन

ओलीमाथि राप्रपाका अध्यक्ष थापाको गम्भीर प्रश्‍न

११ असोज, काठमाडौं । नौबिसेको जाममा परेर बिरामीको मृत्यु भएका समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गम्भीर प्रश्न उठाएका छन् । अध्यक्ष थापाले ट्वीटरमार्फत् लेखेका छन्, ‘गैरजिम्मेवार र निकम्मालाई कारबाही गर्नसक्ने क्षमता प्रधानमन्त्रीले