१६ आश्विन २०८१, बुधबार
हेडलाइन

काँग्रेसको प्रश्न : सभामुखले राजीनामा दिएको हो या कार्यवाहक ?

१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बलात्कार प्रकरणमा मुछिएका कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यबहाक दिएको भन्दै प्रश्न गरेको छ । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको छानविन गर्न एक