१६ आश्विन २०८१, बुधबार
हेडलाइन

यस्तो छ चिनियाँ राष्ट्रपति सी को २ दिने भ्रमणका कार्यतालिका

२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउने भएका छन् । सी आज अपराह्न ०४:३०–०५:३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सी को नेपाल भ्रमणका