५ मंसिर २०८१, बुधबार
हेडलाइन

सरकारसँग वार्ता गर्न चन्द समूहले राख्यो यस्तो दुई सर्त

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने र नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ ।चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । तर बैठकले सरकारले अघि