१४ चैत्र २०८२, शनिबार
हेडलाइन

प्रधानमन्त्री ओली ६९ औँ जन्मोत्सव मनाउन जन्मघर पुगे

म्याङ्लुङ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुग्नुभएको छ । उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा,