१ फाल्गुन २०८२, शुक्रबार
खानपान

ज्वानोको प्रयोगले मानव स्वास्थ्यमा देखिने चमत्कारिक फाइदाहरु !

वाथ पित्त र कफ बिग्रेमा अनेकौं रोग लाग्ने हुन्छ । यदि हामीले प्रात उठेर हातमुख धोइसकेपछि ज्वानोको पानी पिउछौ भने अनेकौं रोग निको बनाउन सक्ने छौं । एलोपैथिकमा हरेक रोगको उपचार फरक फरक हुने गरेको हुन्छ तर आयुर्वेदमा भने अनेकौं