गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त
बागलुङ, १८ पुस । गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त हुनुभएको छ । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो । गायक