१२ असार २०८१, बुधबार
उर्जा सिँचाई

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना ‘राष्ट्रिय गौरवको आयोजना’

खोटाङ, ४ जेठ । नेपाल सरकारले खोटाङको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने पहल थालिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई