१२ असार २०८१, बुधबार
आम निर्वाचन-२०७९

बाँके–२ बाट राप्रपाका डा. धवलशम्शेर राणा विजयी

नेपालगञ्ज । बाँके–२ मा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३