४ फाल्गुन २०८२, सोमबार
शिक्षा

सामुदायीक महिला भवनवाट विद्यालय सञ्चालन

२ जेठ, पाल्पा । खुला आकाशमुनि पठनपाठन भइरहेको पाल्पा रामपुर नगरपालिका–२ को कालिका प्राथमिक विद्यालयले सामुदायिक महिला भवनमा विद्यार्थी राखेर पठनपाठन शुरु गरेको छ । गत वैशाख १९ गते राससमा ‘विद्यालय सारेर खुला आकाशमुनि पढाई’ भन्ने समाचार प्रकाशन भएपछि त्यसको