४ फाल्गुन २०८२, सोमबार
शिक्षा

सबै विद्यालयमा अंग्रेजीबाट पठन–पाठन गर्ने तयारी

११ जेठ , खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट