शिक्षण संस्था खुल्यो
१२ असार, चितवन । विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् । संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति एक विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल फिर्ता लिएको जनाउनुभएको