८ फाल्गुन २०८२, शुक्रबार
शिक्षा

सामुदायिक विद्यालयमा डिजिटल प्रविधिबाट अध्यापन

किरण पौड्याल, इलाम, १३ भदौ । देउमाई नगरपालिकाको जीतपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो । शिक्षकले हातमा चक बोकेर कक्षामा पढाउने प्रविधि हटेसँगै अहिले शिक्षकले घरबाटै ल्यापटपमा तयारी गरेर ल्याएको पाठयोजनाबाट यहाँ अध्यापन हुने