८ फाल्गुन २०८२, शुक्रबार
शिक्षा

किन त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी ? यस्तो छ कारण

८ कात्तिक, काठमाडौं । त्रिवि उपकुलपतिको कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । वरिष्ठतम प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन्