२० चैत्र २०८१, बुधबार
सम्पादकीय

सार्वजनिक यातायातमा कहिलेसम्म कोचाकोचमा यात्रा गर्नु सरकार ?

नेपालपत्र, १८ जेठ २०७५ । सरकारले विगत २५ वर्षदेखि यातायात क्षेत्रमा रहँदै आएको सिन्डिकेट अन्त्य गरेर व्यवसायीको एकाधिकार समाप्त गरेको छ  । तर पनि सार्वजनिक यातायातमा सर्वसाधारणले सहज रूपमा यात्रा गर्ने अवस्था सिर्जना भएको पाइदैन । एक त साना सवारीसाधन