२० चैत्र २०८१, बुधबार
सम्पादकीय

अपांगमैत्री संरचनाको अभाव

नेपालपत्र, १४ असार २०७५ । राज्यले सबै नागरिकलाई सम्मानपूर्वक जीवनयापन हुन सक्ने र क्षमता विकास गर्न सक्ने वातावरण बनाउनुपर्छ । विभिन्न वर्ग, क्षेत्र र अवस्थाका जति धेरै नागरिकलाई उत्पादनमूलक काममा लगाउन सक्यो, समाज र राष्ट्र उत्तिनै विकसित हुन्छ । तर