काठमाडौ, ३२ जेठ । नेपाल स्टक एक्सचेन्ज -नेप्से) को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ । नेप्सेमा आज सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख