१० फाल्गुन २०८२, आइतबार
अर्थ

प्रमुख आयस्रोत बन्दै मह

डोटी, २ चैत । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ । धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसान माहुरीपालन व्यवसायमा आकर्षित हुँदै आएका