बजारमा झिनो अंकको बढोत्तरी
२८ चैत, काठमाण्डौ । बुधबारको बजार बन्द हुँदा झिनो अंकको बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक ३.१ अंकले बढेर १२७३.३३ विन्दूमा पुगेको हो । नेप्से परिसूचकमा झिनो मात्र बढोत्तरी भए पनि कारोबार रकम भने मंगलबारको तुलनामा थप घटेको