१२ आश्विन २०८१, शनिबार
अर्थ

सिटिजन्स बैंकको नाफामा नयाँ रेकर्ड कायम

८ वैशाख, काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले खूद नाफातर्फ सन्तोषजनक प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो बैंकको नाफा १४.३९ प्रतिशतले वृद्धि भएको हो । यो बैंकले तेश्रो त्रैमासमा नाफाको हिसाबले