२७ साउन, पर्वत । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा ढिलाइ भएको छ । असारभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्यसहित निर्माण थालिएको सो आयोजनाको काम मंसिरसम्म धकेलिएको छ । कुश्मा नगरपालिका–८ पराधिमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदीखोला स्थानीयवासीको अवरोध, प्राकृतिक