१२ मंसिर २०८१, बुधबार
अर्थ

राष्ट्रिय वाणिज्य बैंकले १० लाखदेखि ५ करोडसम्म ऋण चाहिए ३.३३% मै दिने

काठमाडौँ । नेपाल सरकारको स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ६ प्रकारका ऋणहरु ३.३३ प्रतिशत ब्याजमै उपलब्ध गराउने भएको छ । बैंकले ३ लाखदेखि ५ करोड रुपैयाँसम्मका ऋण उपलब्ध गराउने छ । महिला उद्यमीहरुले त २.३३ प्रतिशतमै ऋण पाउने भएका छन् भने