१७ असार २०८१, सोमबार
अर्थ

मुसहर बस्ती निर्माणका लागि रु तीन लाख सहयोग

१३ साउन, रत्ननगर, चितवन ।  रोटरी क्लब अफ रत्ननगरका तृतीय उपाध्यक्ष प्रकाश अर्यालले मुसहर बस्ती निर्माणका लागि रु तीन लाख रकम हस्तान्तरण गर्नुभएको छ । रोटरी क्लब अफ रत्ननगरको पदस्थापन कार्यक्रममा शनिबार राति रत्ननगरमा आयोजित एक कार्यक्रमबीच उहाँले उक्त रकमको