१२ असार २०८१, बुधबार
अर्थ

शेयर बजार : नेप्से झिनो अङ्कले बढ्यो

काठमाडौँ, २७ साउन । लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ ।