३ असार २०८१, सोमबार

नेप्सेकाे सीईओमा कार्की


नेपाल स्टक एक्सचेञ्ज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी पदमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कार्की नेप्सेको सीईओमा नियुक्त भएका हुन् ।

पूर्व कार्यकारी प्रमुख चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर इन्साइडर ट्रेडिङ्ग गरेको बाहिरिएपछि राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !