२२ फाल्गुन २०८२, शुक्रबार
विकास

वातावरणमैत्री चुल्होको प्रयोग बढ्दो

३० जेठ, नवलपरासी  । पूर्वी नवलपरासीको गैँडाकोट– १४ नगरटाँडीमा धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरी प्रयोग भइरहेको छ । नगरपालिकाले महिला तथा समुदायकै स्तर उकास्न वातावरणमैत्री चुल्हो निर्माण गर्न तालिम प्रदान गरेपछि यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । गैँडाकोट