१५ असार, त्रिशुली, नुवाकोट । भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । ‘सुन्दर बस्ती’ नाम दिइएको उक्त नयाँ बस्तीमा भूकम्प पीडितहरु बिहीबारदेखि बस्न थालेका छन्