बन्दाबन्दीमा विकासका काम धमाधम
दमौली, २० जेठ । बन्दाबन्दी जारी रहँदा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा विकास निर्माणका काम धमाधम भइरहेको छ । सामाजिक दूरी कायम गर्दै विकासका काम सञ्चालन भएको हो । जिल्लामा स्थानीय तहबाट विनियोजित बजेटबाट साना योजनासँगै सङ्घ र प्रदेश सरकारका