रुकुमपूर्व, २३ असार । रुकुम(पूर्व)मा दुई हेलिप्याड निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । जिल्ला सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका –५ रुकुमकोट र भूमे गाउँपालिका – ६ महतमा हेलिप्याड निर्माणको काम चलिरहेको छ । प्रदेश नं ५, आन्तरिक मामीला तथा