२३ फाल्गुन २०८२, शनिबार
विकास

बुडर –जोरायल – गड्सेरा कालोपत्रे आरम्भ

डोटी, २५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुडर– जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज उद्घाटन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको कुल रु ७० करोड लगानीमा बुडरदेखि जोरायलको चनकट्टेसम्म १७.३० किमी सडक कालोपत्रेका लागि आजदेखि