२४ फाल्गुन २०८२, आइतबार
विकास

कोभिड–१९ ले ‘सुनकोशी तेस्रो’को प्रक्रिया धकेलियो

काभ्रेपलाञ्चोक, २८ कात्तिक । कोभिड–१९ कारण सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया धकेलिएको छ । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरस्को उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको हो । एक नेपाली र एक