१२ आश्विन २०८१, शनिबार
देश

सामाजिक विकास मन्त्रालयमा छुट्टै स्तनपान कक्ष

कैलाली, २९ माघ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवाग्राही तथा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष स्थापना गरेको छ । मन्त्रालयको मूल भवनको माथिल्लो तल्लाको एक कोठामा आरामदायी सुविधायुक्त स्तनपान कक्षको स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका