काठमाडौँ । काठमाडौं उपत्यकामा लम्ब्याइएको निषेधाज्ञा जेठ २० गतेसम्म जारी रहेको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको जेठ ११ गते मंगलबार बसेको बैठकले जेठ २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।