१४ आश्विन २०८१, सोमबार
देश

डोटीमा खानेपानीको समस्या

डोटी । बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न भएको छ । जिल्ला सदरमुकामसहित यहाँका ग्रामीण बस्तीमा