१४ आश्विन २०८१, सोमबार
देश

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसीर १४ गते विश्वासको मत लिने

वीरेन्द्रनगर । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मंसीर १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् । “नेपालको संविधानको धारा १६८ को उपधारा (४)