रामपुर, पाल्पा । पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकखण्ड अहिले पुनः सञ्चालन भएको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध बनेको सडक सोमबार अपराह्नबाट सञ्चालनमा आएको छ । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी