१३ आश्विन २०८१, आइतबार
देश

कर्णाली मन्त्रिपरिषद् सम्बन्धी मुद्वामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कर्णाली । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतका कायममुकायम मुख्यन्यायाधिस शेषराज सिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आज विपक्षीका नाउमा कारण देखाउ आदेश