१३ आश्विन २०८१, आइतबार
देश

राप्रपा नेपालको गोरखा अध्यक्ष बस्नेत सर्वसम्मत चयन

काठमाडौं । राप्रपा नेपालको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । बस्नेत अध्यक्षमा सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय गोरखा जिल्ला कार्य समिती गठन भएको एक नेताले जानकारी